• बाबुआमाको स्मृतिमा ७५ लाखको छात्राबास

    भोजपुर । जिल्लाको दुर्गम साल्पासिलिछो गाउँपालिका कुलुङस्थित ०१८ सालमा स्थापित विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत दुर्गम भेगका विद्यार्थीको सहजताका लागि स्थानीय समाजसेवी ३ दाजुभाईले आफ्ना स्वर्गीय बाबुआमाका नाममा विद्यालयलाई ७५ लाख बराबरको छात्राबास भवन हस्तान्तरण गरेका छन् । गत ०७३ साल फागुन १८ गते सिलान्यास ग...