• चर्चित गायिका कला राईको साथमा “उधौली” ५०७९ चाड मनाइदै

    काठमाडाै । किरातीहरुको महान राष्ट्रिय चाड “चासोक तङ्नाम ÷साकेला उधौली ÷ रापावा श्यादर पिदार ५०७९को अवसरमा राष्ट्रिय कलाकारको साथ कतारमा भब्यरुपमा मनाइने भएको छ । कतारमा रहेको तीन किराती सस्थाहरु किरात याक्थुम चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको सांगीतिक कार्यक्रम डिसेम्बार २० मा आ...