• भोजपुरे नेताहरु प्रकाश राईलाई जिताउन धरान पुगे

    धरान । उप–निर्वाचन आउनै लाग्दा भोजपुरका नेकपाका नेताहरु धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई जिताउन धरान पुगेका छन् । भोजपुर थातथलो भई धरान बस्दैं आएका भोजपुरेहरुको घर–घरमा उमेदवार प्रकाश राईको पक्षमा भोट माग्न धरारन पुगेका हुन् । अभियानका लागि नेकपाको केन्द्रीय सदस्य जयन्ती राईको संयोजकत्वमा घरदैलो टोली बना...