• अर्घाखाँचीमा बस दुर्घटनाः ज्यान जानेको संख्या १७ पुग्यो

    काठमाडौं । अर्घाखाँचीमा बस दुर्घटनामा १७ जनाको ज्यान गएको छ । सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुदाँ १७ जनाको मृत्यु भएको ५ नंं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर...

  • नागीको सशस्त्र क्याम्प नहटाउन माग

    भोजपुर । खोटाङ र भोजपुरको सिमानामा रहेको सशस्त्र प्रहरी क्याम्पको युनिट नहटाउने भएको छ । टेम्केमैयुङ गाउँपालिका वडा न–४ नागीमा शसस्त्र क्याम्पलाई हटाउने प्रक्रिया अगाडी बढाइएपछि त्यसलाई रोक्न जिल्लाका राजनैतिक दलहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट गरेको थियो । सशस्त्र प्रहरीको हाइकमाण्डले चलखेल शुरु गरे...