• ‘‘बेलायतबासी नेपाली समुदायको हक हितमा काम गर्नेछु’’

    गैरआवासीय नेपाली संघ बेलायतको आगमी नेतृत्वका लागि ३१ जुलाई २०२१ मा निर्वाचन सम्पन्न हुदैछ । निर्वाचनका लागि सदस्यता वितरण सम्पन्न भईसकेको र बाँकी चुनावी तयारीहरु तीव्र रुपमा भइरहेको छ । नेतृत्व हत्याउनका लागि उम्मेदवारहरु आ–आफ्नो एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन । अन्य देशहरुको तुलनामा बेलायतमा नेपालीहरु संख्...

  • आफ्नो कलालाई सवै नेपाली सामु पुर्‍याउने धोका थियो : गायक तारा लक्सम लिम्बु

    नेपाली सांगीतिक क्षेत्रमा गायक तारा लम्सम लिम्बु परिचित नाम हो । धेरै आधुनिक गीत गाइसकेका तारा लक्सम लिम्बु नेपाली रियलटी सो ‘‘नेपाली तारा’’ सिजन २ का फस्ट रनरअप हुन । नेपाली ताराले नै उनलाई आमदर्शक सामु परिचित गराएको थियो । नेपालको पुर्वी झापामा जन्म भएका तारा लक्सम लिम्बु २०६४ मा ‘‘नेपाली तारा’’मा प्रतिस्पर्धा गर...

  • ‘उपभोक्ता समितिमा बस्नु कमिसन खानु भन्ने प्रवृतिले विकास निर्माणमा काम गर्न हामीलाई धेरै गाह्रो छ’ : अध्यक्ष राई

      भोजपुर जिल्लाको पश्चिमी भेगमा अवस्थित टेम्केमैयुङ गाउँपालिका विकासको दृष्टिकोणले जिल्लाको अब्बल स्थानीय तहमध्ये एक हो । प्राकृतिक, साँस्कृतिक, आर्थिक, पर्यटकीय हिसाबले पनि यो गाउँपालिका अन्य ९ स्थानीय तहमा अगाडी छ । शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा पनि राम्रै लगानी गरेको यस गाउँपालिकामा टेम्के भ्...

  • ‘‘नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा विकास गर्ने अभियान र लक्ष्य’’

    पछिल्लो समय नेपाली चलचित्रहरुको छायांकन विदेशमा गर्ने लहर नै चलेको छ । त्यसमध्ये पनि निर्देशकहरुका लागि बेलायत पहिलो रोजाई नै बन्ने गरेको छ । बेलायत छायांकन गर्ने स्पट मात्रै नभई नेपाली चलचित्र बजारले एउटा हिस्सा नै ओगटदै आएको छ । बेलायतमा नेपाली समुदायहरुको बसोबास बृद्धि भएसंगै चलचित्रको बजार पनि फराकिलो बन्दै गएको ...

  • ‘‘गीत संगीतले आनन्द, खुशी र आत्मा सन्तुष्टी दिन्छ’’

      गंगाराज राई प्रवासमा बसेर नेपाली गीत संगीतको विकासमा लागिरहने गायक तथा संगीकार हुन । दुईदशकदेखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय गायक राईको बसाई बेलायतमा छ । एक दशकदेखि बेलायत बसाई र बेलायतमा नेपाली गीत संगीत विकासमा उनले चालेको कदम सबैका लागि सह्रानीय छ । शास्त्रीय संगीतको समेत अध्ययन गरेका राई दर्जनौं ग...

  • ‘विभेदपूर्ण कुसंस्कार र कुरीतिहरु नै मेरो लेखनको स्रोत’

    शान्ति लिम्बु युवा पुस्ताहरु माँझ शसक्त लेखन र साहित्य सिर्जना गर्नेमा पर्छिन । सानै उमेर, स्कुल पढदादेखि नै साहित्य सिर्जना र लेखन शुरुवात गरेकी लिम्बु सबैका लागि परिचित नाम हुन । आशावादी जीवनको पर्याय उनको लेखन विशेषता हो । लिम्बुले मिलीजुली उपन्यास र दर्जनौं कविता, कथा र गीतहरु लेखिसकेका छन । बेलायतमा बसेर नेपाल...

  • ‘खुवालुङलाई यथास्थितिमा राखेर संरक्षण र संवर्द्धन गर्नु श्रेयस्कर’

      सप्तकोशीस्थित किरात इतिहास, सम्भ्यता र साँस्कृतिसंग जोडिएको खुवालुङ (ढुंङ्गा) फुटाउने सरकारले गरेको योजना नागरिक प्रतिरोधको बलमा तत्काललाई रोकिएको छ । रेल र पानीजहाजकाबारे लगातार पैरवी गर्दै आएको सरकारले सप्तकोशीको वीच भागमा रहेको खुवालुङले बाधा पर्ने भन्दै हटाउने अड्डी लिएपछि किरात समुदायहरु आन्दोलित र आ...

  • ‘गीत गाउँदा मनमा आनन्द हुने गर्छ’

    अनिला राईलाई धेरैले गायिका मात्रै भन्ने गरेका छन । नेपाली कथानक चलचित्र वीरविक्रमको ‘टलटल टल्कने’ वोलको गीत हिट भएपछि उनलाई झनै गायिकाको रुपमा धेरैले चिन्छन । अनिला राई गायिका मात्रै नभई लेखिका पनि हुन । गायनसंगै गीत र कविता लेखनमा उनले आफुलाई सशक्त रुपमा उभ्याउदै आएकी छिन । बहुविधागत क्षेत्रमा कुशलतापुर्वक आफुलाई ...

  • जनगणनामा सबै नेपालीहरुले धर्ममा ‘हिन्दु लेखौ’ भनेर मिडियामा प्रचार गर्नु गैर कानुनी

    बेलायतमा भइरहेको राष्ट्रिय जनगणनामा बेलायत बस्ने सबै नेपालीहरुले धर्ममा ‘हिन्दु लेखौं’ भनेर एक हिन्दु पण्डितले सबै नेपाली सुमदायहरुमा गरेको अपिललाई हिन्दु बाहेकका जातजातिहरुले आपत्ति जनाएका छन । आउँदो मार्चदेखि बेलायतको राष्ट्रिय जनगणनामा नेपालीहरुको सहभागिता बढाउन भन्दै प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरका मूल पण्डित...

  • ‘‘पेन्सन समायोजन प्रस्ताव छलकपटपुर्ण’’

    बेलायतको रक्षा मन्त्रालयले भर्खरै सातौं भारतीय सेन्ट्रल पे कमिसनको व्यवस्थाअनुसार गोरखा भूतपुर्व सैनिकहरुले पाउने पेन्सनलाई समायोजन गर्न नयाँ प्रस्ताव परामर्शका लागि गोर्खा संगठनहरुलाई आमन्त्रण गर्‍यो । बेलायती रक्षा मन्त्रालयको उक्त प्रस्तावलाई धोका र अल्मल्याउने नीतिको पुनरावृत्ति भएको भन्दै गोर्खा संगठनहरुले आपत...