• ‘गोर्खा आन्दोलनलाई निर्णायक बनाउछौं ’

    गोर्खा भुतपुर्व सैनिकहरुले बेलायत सरकार विरुद्ध समानताको आन्दोलन गर्दै आएको तीन दशक बढि भइसक्यो । गोर्खा भर्तीबाट नेपाली युवाहरु बेलायतको गोर्खा ब्रिटिस सैनिकको रुपमा काम गरेको पनि दशकौ वितिसक्यो । ब्रिटिस गोर्खा सैनिकहरु विश्वयुद्ध लगायत विभिन्न युद्धहरुमा लडेर वीरता गाथा कोरेका छन । गोर्खा भुतपुर्व सैनिकहरु वहादुरी र...

  • रुसमा कोरोना भ्याक्सिनको उत्पादन शुरु

    एजेन्सी । रुसमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको उत्पादन शुरु भएको छ । पहिलो चरणको उत्पादन शुरु भएको रुसी स्वास्थ्य मन्त्रीले जानकारी गराएको छ ।   रुसी समाचार संस्था तासका अनुसार ‘स्पुतनिक भी’ नामको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलो लट उत्पादन भई प्रयोग गर्ने तयारी भएको छ । गेमिलियाद्वारा विकास गर...

  • विपन्नले पाए सोलार सेट

      भोजपुर । वर्षौदेखि कुपीको उज्यालोमा रात काट्ने विपन्न परिवारलाई सोलार सेट बाँडिएको छ । पूर्वी पौवादुङमा गाउँपालिकाले एकसय ५२ विपन्न परिवारलाई २० वाट क्षमताको सोलार सेट बाँडेको हो । गाउँपालिकाले संघीय सरकारको ससर्त अनुदानर्फको बैकल्पिक सौर्य उर्जा कार्यक्रम अन्तर्गत ११ लाख ३१ हजार बजेटबाट श्यामशिलाका २५, ...

  • नगरपालिका तथा पालिकाका उपप्रमुखलाई लिंगका आधारमा घेराबन्दी गरेर राख्नुहुदैन

    यस गाउँपालिकिा शिक्षा, स्वास्थ्य तथा भौगोलिक हिसाबले पनि निकै विकट रहेको ठाउँ हो । यतिका धेरै समस्याका बाबजुत पौवादुङ्मा गाउँपालिकामा युवा नेताले नेतृत्व पाएको छ। जनताको चाहना र विकासलाई अघि बढाउने अभियानमा बामे सर्दै गरेको पौवादुङमा गाउँपालिकाको सेरोफेरोमा रहेर गाउँपालिकाका अध्यक्ष किरण राईसँग गरिएको कुराकानीको अं...

  • आत्तिएर निराश भइहाल्नु पर्ने अवस्था छैन, देशको चिन्ता गर्ने पार्टी सरकारमा छः सांसद राजेन्द्र राई

    भोजपुर जिल्लाको प्रदेश सभा (क) प्रदेशसभा सदस्य, नेकपाका केन्द्रिय सदस्य तथा संखुवासभा नेकपाका ईन्चार्ज राजेन्द्र कुमार राई बौद्धिक, भद्र, शालिन, विकासप्रेमी र सरल जिवनशैली भएका नेता मानिन्छन् । राई हाल भोजपुर आयोजना हुने विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम र संखुवासभामा विशेषगरि राजनीतिक कार्यक्रममा व्यस्त रहेक...

  • भोजपुर सदरमुकाममा खानेपानी संकट टार्न करिव ५० करोडको खानेपानी शिलान्यस

    भोजपुर । भोजपुर सदरमुकाममा लामो समयदेखिको खानेपानी हढ्ने भएको छ । खानेपानीको शिलान्यास भएसँगै भोजपुर सदरमुकाममा खानेपानीको समस्या हट्ने आशा बढेको हो । नेपाल सरकारको ७० प्रतिशत, नगरविकास कोषको ऋण २५ प्रतिशत र स्थानीय उपभोक्तको ५ प्रतिशत गरि कुल रुं ४९ करोड, ७९ लाख ९८ हजारमा आयोजनाको निर्माण कार्य शुरु भएको हो । आय...

  • सेतो पुतलीको झुसको कारण सापु रोग लाग्छः बराल

    संखुवासभा जिल्लामा पछिल्लो समय शापु रोगका विरामि देखा पर्न थालेका छन् । यसै सन्र्दभमा हाम्रा सहकर्मीले तेज रत्न आँखा  तथा कान उपचार केन्द्र संखुवासभा खाँदबारीका इज्चार्ज छितिज बरालसंग यस रोगको विषयमागरिएको कुराकानि प्रस्तुत गरिएको छ । शापु भनेको के हो ? शापु (SHAPU) एक दृष्टि नाशक आँखाको रोग हो । यो रोग प्रायः ...

  • ‘लाहुरेनी फूल’ उपन्यास लाहुरे सँस्कृतिभित्रको कथा, व्यथा र बास्तविक मनोविज्ञान

    नेपाली समाजमा लाहुरे सँस्कृतिको छुट्टै विशिष्टता र विशेषता छ । दुईसय बर्षदेखि नेपाली समाजमा हुर्केको लाहुरे सँस्कृति अझै पनि जीवन्त छ । त्यही साँस्कृतिक मनोविज्ञानले नेपाली समुदायमा गहिरो प्रभाव पारेको छ । विशेष गरी यो साँस्कृतिक मनोविज्ञानले किशोर उमेरबाट युवावस्थामा प्रवेश गरिसक्दा धेरै उथलपुथल आउँछ । यसले विकल्पहीन ...

  • प्रदेश १ काे वार्षिक बजेट भरिमा ५८.१५ प्रतिशत प्रगति

    विराटनगर । प्रदेश नं १ मा आर्थिक वर्ष २०७५/७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट रु ३६ अर्ब ४३ करोड १० लाख ४० हजारमा रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो । कार्यालयका अनुसार सो अवधिमा पू...

  • ‘युद्ध साहित्य पहिचानको एउटा आन्दोलन हो’–नरेश काङमाङ

    नरेश काङमाङ समकालीन नेपाली साहित्यका फरक विधाको अध्येताको रुपमा चिनिन्छ । भोजपुरको टेम्के मैयुङ–४ नागी स्थायी घर भएका काङमाङ अहिले बेलायतको लण्डनमा बसोवास गर्दै आएका छन । बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय काङमाङ पुर्व वेलायती सैनिक समेत हुन । बेलायती सैनिक जीवनमा रहँदा उनले युद्ध कविता लेखन शुरुवात गरेका थिए । जसबाट ...