संसारमै प्यारो लाग्ने मेरो देश नेपाल तह मिलि बनेको छ तराई पहाड हिमाल प्रकृतिको धनी नेपाल चारैतिर हरियाली सँस्कृति छ झिलिमिलि मेची महाकाली लालीगुराँस सुनाखरी डाँडापाखा बनैभरी भेषभुषा रितिरिवाज सन्तान हामी थरिथरी गौतम बुद्ध जन्मेको देश छाती त्यसै फुल्छ शिरमाथि सगरमाथा मुस्कुराउदै खु...
कला/साहित्य
-
-
राष्ट्रिय कविता महोत्सवमा कविता राई प्रथम
‘राष्ट्रिय कविता महोत्सव’ २०७८ मा भोजपुरकी कवि कविता राई प्रथम भएकी छिन् । उनको ‘देशको नक्सा’ शिर्षकको कविता प्रथम भएको हो । यस्तै धादिङकी अमृता स्मृति दोस्रो, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरञ्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश सिलवाल तृतीय भएका छन् । प्रत्येक वर्ष असार ९ गते आयोजना ह...
-
खगेन्द्र संग्रौला ४ लाख रूपैयाँको ’पहिचान सम्मान’बाट सम्मानित
लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई पहिचान पुरस्कार कोषले सम्मान गरेको छ । संग्रौलालाई पहिचान पुरस्कार कोषले ४ लाख २ हजार २ रुपैयाँ तथा ताम्रपत्रसहित ’पहिचान सम्मान’बाट सम्मानित गरेको हो । लेखक तथा राजनीतिक विश्लेषक संग्रौलालाई शनिवार काठमाडौंस्थित एक कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गर...
-
अनिला राईले पहिलो पटक चलचित्रमा स्वर दिएको गीत युट्युवमा हिट
लण्डन । गायिकी अनिला राईले पहिलो पटक चलचित्रमा स्वर दिएकी गीत युट्युबमा हिट भएको छ । नेपाली चलचित्र वीरविक्रमको ‘टलटल टल्कने’ बोलको गीत युट्युबमा हिट भएको हो । वीरविक्रमको टलटल टल्कने गीत युट्युबमा धेरै हेरिएको गीत भित्र मध्ये परेको छ । उक्त गीतलाई युट्युबमा १ करोड भन्दा बढि पटक हेरिएको छ । ‘टलटल्कने’ ...
-
लेखक खगेन्द्र संग्रौलालाई ४ लाख रुपैयाँको ‘पहिचान सम्मान’
लेखक तथा राजनीतिक विष्लेषक खगेन्द्र संगौला पहिचान पुरस्कारबाट सम्मानित हुने भएका छन् । पहिचान पुरस्कार कोषले संग्रौलालाई ४ लाख २ हजार २ रुपैयाँसहित ताम्रपत्रले ’पहिचान सम्मान’ गर्न लागेको हो । कोषका अनुसार आगामी ४ वैशाखमा कार्यक्रममाझ संग्रौलालाई सम्मान अर्पण गरिनेछ । लेखनका माध्यमबाट उत्पीडित र सीमान्...
-
शहर
कल्पनाको देशमा छु सपनाको शहरमा छु आफ्नै जिवन आज आफै सङ्ग छैन सबैमा भागबण्डा लागेको छ कसैको छोरी कसैकी बुहारी कसैकी दिदी कसैकी बहिनी कसैकी श्रीमती र कसैकी आमा त थिए नै तर आज अरु धेरै धेरै भएर जिउन बाध्य छु उठेका छन आफै भित्र केवल अनगिन्ती प्रश्नहरु गुमेका छन आफैदेखि आफ्ना सारा अधिक...
-
‘फरक’
▪️▪️▪️ फरक त छ हामीबीच धेरै नै फरक छ । तिमीहरू – फगत लेउ लागेको ढुङ्गा देख्छौँ स्टिमबोट कुद्ने खोला देख्छौँ बालुवामा सुतेर घाम ताप्ने तट घुमन्तेहरूका लागि फिसिङ स्पट उच्छवासहरूका निम्ति एउटा अवरोध न देख्छौँ हामीहरू – सभ्यता सुरु भएको घर देख्छौँ पूर्खाहरूको तिर्खा मेट्ने पानी देख्छौँ माझीको थकान ...
-
“खुवालुङ”
तिमीले बाटैको ढुङ्गा उठाएर रातो अबिर धसेर भगवान उद्घोष गर्दियौ मैले धुपपाती चढाएर चोखो मनले लम्पसार परेर ढोगेकै थिए तिमीले परिचय गराएका तेत्तिस कोटी देउता स्वीकारी तर मेरो युग सभ्यताको एक ईतिहासको साक्षी ‘खुवालुङ्’लाई किन देख्छौ सिर्फ एउटा अकडो निर्जीब पत्थर ?? बाहिर स–सम्मान र सह–अस्तित्व नाराको...
-
‘गीत गाउँदा मनमा आनन्द हुने गर्छ’
अनिला राईलाई धेरैले गायिका मात्रै भन्ने गरेका छन । नेपाली कथानक चलचित्र वीरविक्रमको ‘टलटल टल्कने’ वोलको गीत हिट भएपछि उनलाई झनै गायिकाको रुपमा धेरैले चिन्छन । अनिला राई गायिका मात्रै नभई लेखिका पनि हुन । गायनसंगै गीत र कविता लेखनमा उनले आफुलाई सशक्त रुपमा उभ्याउदै आएकी छिन । बहुविधागत क्षेत्रमा कुशलतापुर्वक आफुलाई ...
-
रिचमन्ड खोला र म
रिचमन्ड खोला अविरल बगिरहेछ, मेरो जिवन जस्तो कहिले रिसाए जस्तो, कहिले शान्त कहिले धमिलिए जस्तो कहिले कञ्चन कहिले दुखी भए जस्तो कहिले सुखी भए जस्तो कतै संवेगमा कतै आवेगमा मेरो सपना भएर बगिरहेछ, युगान्तर रिचमन्ड खोला जव पुग्छु दुखले या खुशीले त्यो खोलामा लाग्छ मलाई त्यो खोला मेरो आँखा भएर बगिरहेछ लाग्छ मल...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 12
- Next Page »










