• कानुनी सल्लाहकार अभावले न्यायिक समितिमा अन्योल

        भोजपुर । संघिय संरचनापछि बनेका स्थानीय तहमा केन्द्रिकृत अधिकारहरु आए । नयाँ ऐन, कानुन बनाउनेदेखि जनताका प्रत्यक्ष रुपमा जोडिएको स्थानीय सरकारको पहिलो ५ वर्ष बामे सर्दै वितेको छ । विशेषगरि भोजपुरका ९ वटै स्थानीय तहमा दक्ष कानुनी सल्लाहकार नहुँदा न्यायिक समितिको कामकारबाहीमा अड्चन थपिदै आएको छ । ...

  • भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स सञ्चालन, दुर्गमका नागरिकलाई सहज

        भोजपुर । लामो समयको पखाईपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पहिलोपटक एम्बुलेन्स पुगेको छ । एम्बुलेन्स सेवा आएसंगै गाउँपालिकाबासी हर्षित बनेका छन् । गाउँपालिकाले रेडक्रस उपपशाखा अन्नपुर्णलाई एम्बुलेन्स् हस्तान्तरण गरेको छ । शाखाको पहलमा रेडक्रस केन्द्रिय कार्यालयको अनुदान रकम र गाउँपालिकाको आर्...

  • मुन्दुम ट्रेल रेसमा अर्जुन र नितु पहिलो

      भोजपुर । ५५ किलोमिटरको ट्रेल रेस अर्जुन कुलुङ राई र नितु तामाङले जितेका छन् । पर्यटकीय मुन्दुम पदमार्गको प्रबद्र्धन गर्दै खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित दौडमा राईले पुरुषतर्फ र तामाङले महिलातर्फको दौड जितेका हुन् । पर्यटन र खेलकुद प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दौडमा १६ वर्षदेखि ...

  • भोजपुरमा एमालेको ग्रासरुट अभियान, पार्टी सुदृढीकरण तल्लो तहबाटै सुरु

        भोजपुर । पार्टी सुदृढीकरणलाई मुख्य आधार बनाएर नेकपा एमाले भोजपुरले मिसन ग्रासरुट अभियान सुरु गरेको छ । एमालेले देशैभरी फागुन ५ गतेदेखी बैसाख ९ गतेसम्म सञ्चालन गरिरहेको अभियानलाई भोजपुरमा पनि औपचारिक सुरुवात गरेको हो । पार्टीको संगठनात्मक सुदृढीकरण, गतिशिलता र पार्टीको महाधिवेशनबाट निर्देशित विचा...

  • संक्रमणकालीन न्यायसम्बन्धी कानून बनाउन प्रचण्डले दिएनन् : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानून टुङ्ग्याउन माओवादी बाधक बनेको आरोप लगाएका छन् ।   राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफु प्रधानमन्त्री हुँदा प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी...

  • मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या गरियोः केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन्।   आइतबार सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको बताएका हुन्।   ३ जेठ २०५० मा पो...

  • सेटिङमा गाउँपालिका केन्द्र सार्ने निर्णयप्रति अरुण गाउँपालिकाका स्थानीयबासी आक्रोशित

        भोजपुर । पूर्वी अरुण गाउँपालिकाको केन्द्र सार्ने मनोमानी निर्णयप्रति स्थानीय प्याउलीबासी आन्दोलित बनेका छन् । विभिन्न राजनीतिक दलका नेताहरुको सेटिङमा गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले प्याउलीबजारदेखि करिब डेढ किलोमिटर दुरीमा पर्ने मरेङडाँडास्थित गाउँपालिका केन्द्र सार्ने गरेको निर्णयप्रति स्था...

  • नेपाल-भारतबीच अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने निर्णय

    काठमाडौं। नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले दुई मुलुकबीचको विद्युत प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ।   नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालकाय सचिव दिनेश कुमार घिमिरे र भारत सरकारको विद्युत मन्त्रालयका सचिव आलोक कुमारको सहअध्...

  • भोजपुरका दुई अवैध क्रसर उद्योगहरु बन्द

        भोजपुर । भोजपुरमा अवैधमा रुपमा सञ्चालित दुई क्रसर उद्योग बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय भोजपुरले मापदण्डविपरीत दर्ताविहिन रुपमा सञ्चालनमा रहेका क्रसरहरु बन्द गरेको हो । पहाडी जिल्लामा क्रसर उद्योग दर्ताका लागि आवश्यक प्रक्रिया पुरा गर्न सक्ने सम्भावना नभएपछि दुईटै क्रसरहरु योजनाका ...

  • नेपाल रेडक्रस सोसाईटी भोजपुरको ३९ औँ अधिवेशन, ३ उपशाखा पुरस्कृत

        भोजपुर । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भोजपुरको ३९ औँ अधिवेशन सुरु भएको छ । भोजपुर नगरपालिका ७ डाँडागाउँको होटल भिन्तुनामा सुरु अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । २०३० साल मंसिर १९ गते स्थापना भएको शाखाको यो अधिबेशनबाट नयाँ कार्यसमितिको चयन हुँदैछ । भोजपुरका ८१ वटै वडा उपशाखा र जुरेस तथा...