भोजपुर । संघिय संरचनापछि बनेका स्थानीय तहमा केन्द्रिकृत अधिकारहरु आए । नयाँ ऐन, कानुन बनाउनेदेखि जनताका प्रत्यक्ष रुपमा जोडिएको स्थानीय सरकारको पहिलो ५ वर्ष बामे सर्दै वितेको छ । विशेषगरि भोजपुरका ९ वटै स्थानीय तहमा दक्ष कानुनी सल्लाहकार नहुँदा न्यायिक समितिको कामकारबाहीमा अड्चन थपिदै आएको छ । ...
शिक्षा
-
-
टेम्केमैयुङ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न, गौरबका आयोजनालाई प्राथमिकता
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न भएको छ । हिँउदे अधिवेशनबाट गाउँपालिकाले गौरबका आयोजनालाई प्राथमिकतामा राख्दै ३ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले यसपटक गाउँपालिकाको प्रशासनिक भवन निर्माणलाई प्राथमिकतामा राख्दै ६० लाख छुट्याएको छ । उक्त भवन निर्माणका लागि गाउँपा...
-
‘बुक बैंक’ र विद्यार्थीको भविष्य डोर्याउने मार्ग
उच्च शिक्षाका सवालमा ऐतिहासिक र निक्कै गर्बिलो ईतिहास बोकेको शैक्षिक संस्था हो, भोजपुर बहुमुखी क्याम्पस । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न उच्च व्यक्ति व्यक्तित्वहरु जन्माएको यो क्याम्पसको विगत पल्टाउदा गौरव बोक्ने ज्ञानको उद्गम थलो मान्न सकिन्छ । लामो समयदेखि क्याम्पसबाट उच्च शिक्षा हास...
-
टेम्केमैयुङ गाउँपालिकाको नेतृत्वमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले प्रहरीको साझेदारीमा लैङ्गिक हिंसा तथा साईबर अपराधविरुद्धको १६ दिने अभियान २०७९ अन्र्तगत गाउँपालिकास्तरीय सचेतनामूलक कार्यक्रम थालेको छ । गाउँपालिकाका ९ वटै वडाका वडास्तर तथा सामुदायिक विद्यालयहरुमा उक्त अभियान सुरु गरिएको हो । ग्रामीण समाजमा हुने घरेलु हिंसा, लैङ्गिक ह...
-
एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या ६ गुणाले बढ्यो
चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले आज भक्तपुरको सानो ठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बत...
-
एकदिने शिक्षक लाईसेन्सको लेखनशैली सिप अभिमूखीकरण सम्पन्न
भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा आयोजित एकदिने अध्यापन अनुमति पत्रको लेखनशैली सिप अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु जिल्ला कमिटि तथा अनेरास्ववियु क्याम्पस कमिटिको संयुक्त आयोजनामा शिक्षक सेवा आयोगबाट लिईने आधारभुत तहको शिक्षक लाईसेन्सको लेखनशैली सिप सम्बन्धि अभिमूखीकरण सम्पन्न भएको हो । भो...
-
पाँच विषयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पाठ्यक्रम तयार
काठमाडौं । थप विश्वविद्यालय खुल्ने भन्नेबित्तिकै हाम्रो दिमागमा तिनै ठूला र पुराना विश्वविद्यालयको चित्र देखा पर्न सक्छ । राजनीतिक भागबण्डा, हस्तक्षेप, पदाधिकारीको विवाद, शिक्षक–कर्मचारी र विद्यार्थीको आन्दोलन र घेराबन्दीको चक्रब्यूहमा फस्ने अर्को शैक्षिक संस्था त होला नि भन्ने अनुमान गर्न नसकिने होइन तर अब खुल्ने ...
-
यौन दुव्र्यवहारमा आरोपित शिक्षक राईमाथि अनेरास्ववियु भोजपुरको कडा कारबाहीको माग
भोजपुर । विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका धनकुटा नगरपालिका ८, सान्ताङस्थित देउराली माध्यमिक विद्यालय शिक्षक चन्द्र कुमार राईमाथि अनेरास्ववियु भोजपुरले कडा कारबाहीको माग गरेको छ । विद्यालयका छात्राहरुमाथि भएको यौन दुव्र्यवहारप्रति घोर निन्दा गर्दै दोषी शिक्षक राईलाई कानुनी...
-
किशोरीको प्रजनन दर उच्च
नेपालमा किशोरी अवस्थाको प्रजनन दर उच्च रहेको पाइएको छ । परिवार कल्याण महाशाखाले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ दर विषयमा आज गरेको अन्तक्र्रिया कार्यक्रममा महाशाखाकी वरिष्ठ कम्युनिटी नर्सिङ प्रशासक कविता अर्यालले नेपालमा किशोरी अवस्था ९१५ वर्षदेखि १९ वर्ष० को प्रजनन दर ६३ प्रतिशत रहेको बताए । “नेपा...
-
टेम्केमैयुङ गाउँपालिकाको ‘एक वडा एक उत्पादन’ कार्यक्रम
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले गाउँपालिकाका ९ वटै वडामा ‘एक वडा एक उत्पादन’ कृषि पकेट क्षेत्र कार्यक्रमका साथ आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न १२ औँ गाउँसभाबाट गाउँपालिकाका लागि उन्नत कृषि कार्यक्रम ल्याएको हो । कृषि पकेट क्षेत्र कार्यक्रम अन्तर्गत एक वडा एक...
- 1
- 2
- 3
- …
- 6
- Next Page »