• भोजपुरमा देशव्यापी शिक्षक धर्नाको समर्थन

    भोजपुर । नेपाल शिक्षक महासंघले देशव्यापी रुपमा गरेको धर्ना तथा विरोध सभा भोजपुरमा पनि गरिएको छ । महासंघको निर्देशन अनुरुपको २६ बुँदे मागपत्र सहित नेपाल शिक्षक महासंघ जिल्ला शाखा भोजपुरले पनि शुक्रबार विहान सवा १० बजे शिक्षा विकास तथा समन्वय इकाई भोजपुरको कार्यालय अगाडी धर्ना तथा विरोध सभा राखेको थियो । २०७५ साल जे...

  • आगालागीमा साढे १४ लाख बराबरको क्षती

    भोजपुर । जिल्ला प्रहरी कार्यालय नजिकै अपरान्ह एक घरमा आगालागी हुँदा साढे १४ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका ७, का स्थानीय गोविन्द सुन्दासको घरमा दिउँसो करिब साढे ११ बजेतिर विद्युत सर्ट भई आगालागी भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घरको दोश्रो तलामा रहेको कोठामा विद्युत सर्ट भई सु...

  • दुर्गममा बजार अनुगमन

      भोजपुर । जिल्ला अति दुर्गम भेग साल्पासिलिछो गाउँपालिकामा ग्रामिण भेगका सोझा गाउँले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै पहिलोपटक बजार अनुगमन गरिएको छ । प्रशासन र साल्पासिलिछो गाउँपालिकाको सक्रियतामा बजार अनुगमन गर्ने क्रममा गाउँपालिकाको वडा नं १ र २ कुलुङका केहि स्थानिय बजारका थोक किराना पसलहरुमा ...

  • ओझेलमा परेको पातले गुफा संरक्षणको पर्खाइमा

    भोजपुर सदरमुकामबाट ७ कोष पैदल पूर्वमा रहेको अरूण गाउँपालिका साविककाे चम्पे गाविसस्थित पातले गुफा आवश्यक प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटक तान्नसक्ने प्राकृतिक सम्पदाहरु भए पनि प्रचार प्रसारको अभावमा यो गुफा ओझेलमा परेको हो । पातले गुफासँसगै सिर्मुने डाँडा, ओखले दह रहेका छन् । गुफा नजिकैबाट हरियाली डाँड...

  • भाेजपुरकाे टोलटोलमा प्रहरी

    भोजपुर । नजिकिँदै गरेको महान चाड दशैँतिहारलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र भोजपुरको सक्रियतामा सचेतनामुलक कार्यक्रम ‘टोलटोलमा प्रहरी अभियान २०७५’ अभियान चलाएको छ । विशेषगरि सवारीसाधन चालकहरुलाई ट्राफिक संकेत, स्कुल, अस्पताल, सार्वजनिक स्थल आसपासमा सवारी साधनको गती कम गर्ने, मादक पर्दाथ ...

  • महिला घेदुङको साधारण सभा सम्पन्न

    धरान । नेपाल तामाङ महिला घेदुङ, धरान १५ को प्रथम साधारण सभा सम्पन्न भएको छ । महिला घेदुङ धरान १५ का अध्यक्ष तारा बम्जन तामाङको अध्यक्षता र सचिव माया गोलेको सञ्चालनमा सम्पन्न भएको सभामा नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार एवम् प्रमुख अतिथि सुजेन्द्र गोले, प्रदेश नं. १ उपाध्यक्ष रामबहादुर ग्याबा, सुनसरी जिल्ला अध्यक्...

  • भोजपुरे शुक्रधन राईको पोखरीमा डुबेर मृत्यु

    विराटनगर । पोखरीमा डुवेर भोजपुरका एक जनाको ज्यान गएको छ । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट स्थित प्रणाम इट्टा भट्टाको हाता भित्र रहेको पोखरीमा अन्दाजी ३५ वर्षिय शुक्रधन राई डुवेर ज्यान गएको हो । पोखरी रेखदेख गर्दै आएका भोजपुर घर भएका अन्दाजी ३५ वर्षिय शुक्रधन राई एउटा पोखरीवाट अर्को पोखरीमा माछाको भुर्रा सार्ने क्...

  • स्थानीयवासीले वडा कार्यलयमा तालवन्दी

    भोजपुर, जिल्लाकोे पश्चिमी ट्याम्कोमौयुङ गाउँपालिकाको वडा न.२ छिनामखुको वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा कार्यालयले मनोमानी ढंगबाट योजना छनोट तथा उपभोक्त समिति गठन गरेकोले कार्यालयमा ताला लगाईएको संघर्ष समितिका संयोजक विदेन कुमार राईले बताए । एक तन्त्रीय शासनलाई रोक्न पहिलो चरणको आन्दोलन गरेको बताएका ...

  • किशाेरी बलात्कार गर्ने युवक पक्राउ

    भोजपुर । खानेपानी बनाउन गएकी १५ बर्षिया किशाेरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक एक युवकलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका १, हेलाैछा डाँडाबोखिमका २५ वर्षिय मदन कुमार राईलाई किशाेरीलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको हो । आरोपित राईले गत असोज २ गते वेलुका घरको खानेपानी मुहानमा बनाउन गएकी किशाेरीलाई बारीम...

  • भोजपुरबाट २३ वर्षपछि फरार अभियुक्त पक्राउ

    भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तव्यज्यान मुद्दाका फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको हो । प्रधानले २०५२ असोज ७ गते स्थानीय केदारबहादुर खड्काको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले १० वर्ष कैद फैसला गरेको ...