दुर्गममै क्षेत्रीयस्तरको रंगशाला निर्माण

भोजपुर । भोजपुरको दुर्गम पौवादुङ्मा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमै क्षेत्रीयस्तरको बहुउद्देश्यीय रंगशाला निर्माणको काम तीव्र रुपमा अगाडी बढेको छ । जिल्लाभित्रै दक्ष खेलाडी उत्पादन र क्षेत्रीयस्...

पुस्तक नअाएपछि वेबसाईटकाे भरमा पढाई

भोजपुर  । हालै कक्षा ९ मा भर्ना भएकी भोजपुर नगरपालिका ७, डाँडागाउँकी प्रतिबिम्ब राईले भविष्यमा आफु इन्जिनियर बन्ने लक्ष्यले ऐच्छिक विषयमा विज्ञान रोजीन् । तर शैक्षिकसत्र सुरुभै दोश्रो त्रैमासिक पर...

सिसिटिभीको निगरानीमा भाेजपुर सदरमुकाम

भोजपुर । गत चैत्र ३० गते राती भोजपुर सदरमुकामको भोटेपसलस्थित एक सुनपसल सहित ३ वटा पसलमा करिब साढे ४ लाख बराबरको चोरी भयो । भोजपुर नगरपालिका ९, भोटेपसलस्थित कामना ज्वेलर्समा १ लाख १० हजार बराबरको स...

भोजपुरमा ७८ प्रतिशत मुद्दा फछ्र्यौट

भोजपुर । जिल्ला अदालत भोजपुरले आर्थिकवर्ष ०७४/७५ मा ७८ दशमलब ७ प्रतिशत मुद्दा टुंगो लगाएको जनाएको छ । गत आर्थिकवर्षमा २ सय ६५ वटा मुद्दामध्ये अदालतले २ सय ७ वटा मुद्दा फछ्र्यौट गरेको हो । अदालतले...

स्थानिय तहमा बजेट अपुग

भोजपुर । आर्थिक वर्ष ०७५÷७६ का लागि सरकारले भोजपुरका दुई नगरपालिकालाई ६२ करोड ४९ लाख र सात गाउँपालिकालाई एक अर्ब ३० करोड ४६ लाख गरी कुल एक अर्ब ९२ करोड ९५ लाख बजेट छुट्यायो । चालु आबका लागि विनिय...

अविरल वर्षासंगैको पहिरोले सडकमा सास्ती

भोजपुर । केही दिनको अविरल वर्षाका कारण जिल्लाका अधिकांश ग्रामिण भेगका कच्ची सडकहरु अवरुद्ध बनेका छन् । दुई दर्जनभन्दा बढि ग्रामिण कच्ची सडकहरुमा अविरल वर्षाले पहिरोले झर्न थालेपछि यात्रुलाई आउजाउ ...

चारमहिनादेखि अवरुद्ध भोजपुर–विराटनगरको हवाई उडान पुनः सुचारु

भोजपुर । विगत चार महिनादेखि ठप्प भोजपुर–विराटनगरको हवाईउडान पुनः सञ्चालनमा आएको छ । नेपाल वायु सेवा निगमले प्रतिकुल मौसमका कारण देखाउँदै बन्द गरेको भोजपुर–बिराटनगरको हवाई उडान बिहीबारबाट पुनः सञ्च...

नवनिर्मित भुजेली मन्दिरका सहयाेगी दातालाई काठमाण्डौंमा सम्मान

भोजपुर । रामप्रसादराई गाउँपालिका ४, दलगाउँ भुजेलडाँडास्थित नवनिर्मित भुजेली मन्दिर (भुजेली थान) बनाउन आर्थिक तथा सामाजिक रुपमा सहयोग गर्ने दाताहरुलाई काठमाण्डौंमा सम्मान गरिएको छ । ग्रामीण विकास अ...

रेखदेख नहुँदा विद्युत्तगृहको करौँडौको मेशिन बिग्रियो

भोजपुर । करिब नौ वर्षअघिसम्म भोजपुर सदरमुकाममा विहानको ९ बजेदेखि दिउँसो १÷२ बजेसम्म र राती ९ बजेदेखि मध्यरात १२ सम्म भोजपुर नगरपालिकाको देउराली, टेम्के मैयुङ गाउँपालिकाको कोट र रामप्रसाद राई गाउँप...

अपाङ्गको हातमा पुगेन सरकारी भत्ता

भोजपुर । षडानन्द नगरपालिका २, आँपटारीका ६० बर्षिय तेज बहादुर पुर्छामी मगर शारिरीक रुपले एक अपाङ्ग हुन् । उनको न खुट्टा चल्छ न बोली आउँछ न त केही सुन्छन् । घरको आसपासमात्रै दुनियाँ उनको चिउँडोले भु...