पुस्तक नअाएपछि वेबसाईटकाे भरमा पढाई

भोजपुर  । हालै कक्षा ९ मा भर्ना भएकी भोजपुर नगरपालिका ७, डाँडागाउँकी प्रतिबिम्ब राईले भविष्यमा आफु इन्जिनियर बन्ने लक्ष्यले ऐच्छिक विषयमा विज्ञान रोजीन् । तर शैक्षिकसत्र सुरुभै दोश्रो त्रैमासिक पर...

सिसिटिभीको निगरानीमा भाेजपुर सदरमुकाम

भोजपुर । गत चैत्र ३० गते राती भोजपुर सदरमुकामको भोटेपसलस्थित एक सुनपसल सहित ३ वटा पसलमा करिब साढे ४ लाख बराबरको चोरी भयो । भोजपुर नगरपालिका ९, भोटेपसलस्थित कामना ज्वेलर्समा १ लाख १० हजार बराबरको स...

भाेजपुर क्याम्पसमा विद्यार्थीलाई संकायगत अभिमुखीकरण

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले संकायगत अभिमुखीकरण सुरु भएको छ । तीन दिने अभिमुखीकरणमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत विद्यार्थीलाई संकायगत...

स्थानिय तहमा बजेट अपुग

भोजपुर । आर्थिक वर्ष ०७५÷७६ का लागि सरकारले भोजपुरका दुई नगरपालिकालाई ६२ करोड ४९ लाख र सात गाउँपालिकालाई एक अर्ब ३० करोड ४६ लाख गरी कुल एक अर्ब ९२ करोड ९५ लाख बजेट छुट्यायो । चालु आबका लागि विनिय...

क्याम्पस प्रशासनले आफुखुशी शिक्षक राख्ने निर्णय गरेको विरोधमा स्ववियूको विज्ञप्ती

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा महिला छात्राबासका लागि क्याम्पस प्रशासनले आफु खुशी आंशिक शिक्षक राख्ने निर्णय गरेको प्रति खेद जनाउँदै स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) भोजपुरले शुक्रबार ध्य...

गाउँको क्याम्पसले दुर्गमका विपन्न विद्यार्थीलाई सहज

भोजपुर । साल्पासिलिछो गाउँपालिका खाटम्मा जिमीगाउँकी रितु राई घरकै मिठोमसिनो खाएर गाउँकै पासमा रहेको कुलुङ बहुमुखी क्याम्पस स्नातक तह पहिलो वर्षमा पढ्न घरैबाट धाउने गर्छिन् । गाउँ नजिकै क्याम्पस भए...

ठेकेदारको लापारबाहीले २ वर्षमा पनि बनेन विद्यालयको भवन

भोजपुर । निर्माणको काम थालेको २ वर्ष बित्न लाग्दासम्म ठेकेदार काममा नआएपछि साल्पासिलिछो गाउँपालिका ३, चौकीडाँडा तिन्तामास्थित जाल्पा माध्यमिक विद्यालयको भवनको काम अलपत्र परेको छ । तोकिएको एकवर्ष स...

सरकारी विद्यालयमा पुस्तकालय

भोजपुर । नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्र्तगत आएको रकमले सुलभ पुस्तकालय निर्माण र पाठ्पुस्तकको उचित व्यावस्थापनपछि भोजपुरका अधिकांश सामुदायिक विद्यालयहरुमा सुलभ पुस्तकालय सञ्चाल...

सीपमूलक तालिममा महिला र युवावर्गको आकर्षण

भोजपुर । सिप सिकेर स्वदेशमै उद्यम बन्न पछिल्लो समय भोजपुरका महिला तथा युवाहरुको सिपमूलक काममा आकर्षण बढेको छ । दिनभर सामाजिक सञ्जालमा व्यर्थ समय विताउने महिला र युवाहरु यतिबेला भने सिपमूलक काम सिक...

‘एसईई ट्यालेन्ट सो’मा भोजपुरको ह्याट्रिक

भोजपुुर । प्रदेश नं १ स्तरीय ‘एसईई ट्यालेन्ट सो–२०७४’ को नृत्य, अभिनय र वक्तृत्वकला तीनै विधाको उपाधी भोजपुरले हात पारेको छ । नृत्यतर्फको फाईनलमा भोजपुरकी मन्दिरा मगर, अभिनयतर्फ भोजपुरकै शिव श्रेष...