भोजपुर हातेमालो समाज युएईद्वारा घाईतेलाई आर्थिक सहयोग

भोजपुर । भोजपुर हातेमालो समाज युएईले मोटरसाईकल दुर्घटनामा घाईते भएका एकजनालाई आर्थिक सहयोग गरेको छ । समाजले मोटरसाइकल दुर्घटनामा घाईते भएका हतुवागढी गाउँपालिका लुङ्गिन निबासी सुवास राईलाई ४३ हजार ...

स्थानिय तहमा बजेट अपुग

भोजपुर । आर्थिक वर्ष ०७५÷७६ का लागि सरकारले भोजपुरका दुई नगरपालिकालाई ६२ करोड ४९ लाख र सात गाउँपालिकालाई एक अर्ब ३० करोड ४६ लाख गरी कुल एक अर्ब ९२ करोड ९५ लाख बजेट छुट्यायो । चालु आबका लागि विनिय...

नवनिर्मित आँखा अस्पतालको उद्घाटन (फाेटाेफिचर)

भोजपुर । जापानी सरकारको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ र भोजपुर सामुदायिक विकास केन्द्रको सहकार्यमा एक करोड २० लाखको लागतमा निर्मित भोजपुर आँखा अस्पतालको भवन सञ्चालनमा ल्याईएको छ । बिहीबार...

भोजपुरमा पहिलोपटक शल्यक्रियाबाट प्रसुती गरियो

भोजपुर । प्रसव पिडाले च्यापेसंगै अपरेशनद्धारा प्रसुती गर्नुपर्ने अवस्था आएपछि भोजपुर नगरपालिका ७, जिरोप्वाईन्टकी १८ वर्षिया चन्द्रकला तामाङलाई आईतबार राती नै जिल्ला अस्पतालमा भर्ना गरियो । जिल्ला ...

खुल्ला दिशामुक्त घोषणामा नगरबासी नै बाधक

भोजपुर । भोजपुरलाई सन २०१५ सम्ममा खुल्ला दिशामुक्त घोषणा गर्ने अभियानमा जिल्लाका ७९ वटा वडाहरुमा यसअघि नै घोषणा भएपनि सदरमुकामकै वडा नं ७ र वडा नं ९ का नगरबासीले सेफ्टीटयाङ्कीसहितको शौचालय निर्माण...

स्वास्थ्य चौकी भवन बनाउन १३ लाखको जग्गा दान

भोजपुर । सामाजिक सेवामा केहि कल्याण होस् भनी षडानन्द नगरपालिका ९, किमालुङका लाख बहादुर तामाङले निःशुल्क जग्गा दान गरेका छन् । स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सहयोगार्थ उनले आफ्नो १३ लाख बराबरको ...

हात्तीपाईले रोग निवारणसम्बन्धी एकदिने अन्र्तक्रिया

भोजपुर । शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको आयोजनामा जिल्लास्थित क्रियाशिल पत्रकार तथा विभिन्न सञ्चारकर्मीसंग हात्तीपाईले (फाईलेरिया) रोग निवारण विषयक एकदिने अन्र्तक्रिया सम्पन्न भएको छ ।...

दुर्गममा प्रसुती सेवा पुग्दा ग्रामिण महिलालाई सहज

भोजपुर । पश्चिमी टेम्के मैयुङ गाउँपालिका गोगनेकी ३५ वर्षिया तारा भुजेलले ३ वर्षअघि आफ्नो कान्छो छोरा जन्मिन नपाउँदै गुमाउनुपर्दा पिडा आँशुले दबाउन खोज्छिन् । त्यतिबेला गाउँमा प्रसुती गर्ने गराउने ...

स्वास्थ्य अधिकार पुस्तक प्रकाशन विषयक छलफल

भोजपुर । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र ललितपुरको सहयोग र स्वास्थ्य अधिकार सूर्ति नियन्त्रणका लागि जिल्ला सञ्जाल भोजपुरको आयोजनामा विहिबार स्वास्थ्य अधिकार पुस्तक प्रकाशन बारेमा पत्रकारहरुस...

स्वास्थ्य बिमा सुरु

भोजपुर । देशका विभिन्न २२ वटा जिल्लापश्चात २३ औँ जिल्लाको रुपमा भोजपुरमा पनि पहिलोपटक स्वास्थ्य बीमा दर्ता कार्यक्रम सोमबारबाट सुरुवात गरिएको छ । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिती ...