‘तल तल बेशीमा टोटाेला’ मा एलिशा र करणकाे जम्याे जाेडी (भिडियो सहित)

भोजपुर । भोजपुरमा दोस्रो पटक निर्माण भएको विदेशीको स्वास्नी–२ को पहिलो गीत सार्वजनिक भएको छ । यूट्युवमार्फत ‘तल तल वेशीमा टोटाेला’ बोलको गीत गत आइतवार सार्वजनिक भएको हो । सङ्गीतकार अभिनाश राईका...

भोजपुरमा २४ औँ अन्र्तराष्ट्रिय आदीबासी जनजाती दिवस भव्य रुपमा सम्पन्न (फोटोफिचर)

भोजपुर । भोजपुरमा २४ औँ अन्र्तराष्ट्रिय आदीबासी जनजाती दिवस भव्य रुपमा मनाईएको छ । दिवसका अवसरमा बिहीबार नेपाल आदीबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्राय...

कहाँ गयो सेड्रिना र अनुभवको बालापन ?

काठमाडौं । ट्रेलर र गीतका कारण चर्चामा रहेको ‘नाईं नभन्नू ल ५’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बालापनको उमेर शीर्षकको गीतमा बसन्त सापकोटाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको छ । ऋाफ्ना हरेक ...

बाबुआमाको सपना अधुरै छाडेर ‘अलविदा’ भईन् सविना

भोजपुर  । भगवान पनि कति कठोर हुन्छ । जुन कलकलाउँदो उमेरमै ९ महिना गर्भमा राख्ने आमा र कर्म दिने बाबुलाई सँधैलाई त्यागेर उनैको प्यारो हुनुप¥यो, १७ वर्षिया सविनालाई । साउनको झरी जस्तै बाबु चतुरवीर र...

‘विदेशीकी स्वास्नी –२’ मा लैङ्गिक विभेदको परिदृश्य

भोजपुर । सामाजिक कुरीतीलाई कलाकारितामा प्रस्तुत गर्ने भोजपुरे युवाशक्ति यतिबेला चलचित्र बनाउने होडमा छन् । स्थानियस्तरमै समसामायिक नेपाली समाजको घट्नाक्रमलाई आधार बनाएर भोजपुरे युवाकै सक्रिय निजी ...

हिलोमा रमाएका दुईभाई

आज शनिबारको दिन अर्थात छुट्टीको दिन । ‘छप्ल्याक्क छप्ल्याक्क’ गर्दै निशान र प्रविन दुई साना भाई असारको हिलो खेल्न खेतमा डुबुल्की मार्दै थिए । एकले अर्कोको काँधमा अंगाल्दो हाल्द,ै खितीती हाँस्दै धा...

हतुवागढी र रामप्रसाद राई बन्यो च्याम्पियन

भोजपुर । आमचोक गाउँपालिका ४ बालंखास्थित गत जेठ १५ गतेबाट सञ्चालित अन्तरनगर तथा गाउँपालिकास्तरीय ‘छोङखा साकेन्वा रनिङ शिल्ड’ भलिबल प्रतियोगिताको उपाधी महिलातर्फ हतुवागढी र पुरुषतर्फ रामप्रसाद राई ग...

‘एसईई ट्यालेन्ट सो’मा भोजपुरको ह्याट्रिक

भोजपुुर । प्रदेश नं १ स्तरीय ‘एसईई ट्यालेन्ट सो–२०७४’ को नृत्य, अभिनय र वक्तृत्वकला तीनै विधाको उपाधी भोजपुरले हात पारेको छ । नृत्यतर्फको फाईनलमा भोजपुरकी मन्दिरा मगर, अभिनयतर्फ भोजपुरकै शिव श्रेष...

गणतन्त्र दिवसका अवसरमा प्रभातफेरी (फोटोफिचरसहित)

भोजपुर । ११ औं गणतन्त्र दिवसका अवसरमा ग्रामिण विकास अभियान (आरडिएम) ललितपुरले प्रभातफेरी कार्यक्रम गरेको छ । अभियानले काठमाण्डौंको भद्रकाली मन्दिरदेखि सैनिकमञ्चसम्म शान्तिपूर्ण ¥याली निकालेको हो ।...

लैङ्गिक विभेदको विपक्षमा ‘विदेशीकी स्वास्नी—२’

भोजपुर । सामाजिक कुरीतीलाई चलचित्रको पर्दाबाट चिर्न अभिन्न कलाकारितालाई उत्थान गर्ने लक्ष्यले भोजपुरे युवा चलचित्रकर्मीको स्थानियस्तरमै समसामायिक नेपाली समाजको घट्नाक्रममा आधारित चलिचित्र ‘विदेशीक...