भोजपुरमा ७८ प्रतिशत मुद्दा फछ्र्यौट

भोजपुर । जिल्ला अदालत भोजपुरले आर्थिकवर्ष ०७४/७५ मा ७८ दशमलब ७ प्रतिशत मुद्दा टुंगो लगाएको जनाएको छ । गत आर्थिकवर्षमा २ सय ६५ वटा मुद्दामध्ये अदालतले २ सय ७ वटा मुद्दा फछ्र्यौट गरेको हो । अदालतले...

६० हजार धरौटीमा विप्लव नेता रिहा

भोजपुर । वारेन्ट जारी गरिएका पूर्व राज्यमन्त्री तथा नेकपाका पोलिटब्यूरो सदस्य पदम बहादुर राई बुधबार ६० हजार रुपैँया धरौटीमा छुटेका छन् । राईसंगै षडानन्द नगरपालिका २, कुदाककाउलेका उद्धव बस्नेत समेत...

जनप्रतिनिधीलाई मतदाता शिक्षा तालिम

भोजपुर । स्थानिय तह निर्वाचन र प्रदेशसभा तथा प्रतिनिधीसभाको निर्वाचनपश्चात नजिकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोजपुरमा नौ वटै स्थानिय तहका प्रमुख उपप्रमुखलाई प्रशिक्षण दिईएको छ । जिल्ला ...

१५ उम्मेदवारको जमानत जफत

भोजपुर – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उठेका १५ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । प्रतिनिधिसभामा ६ जना, प्रदेशसभा भोजपुर क्षेत्र नं १ मा पाँच जना र क्षेत्र नं २ मा चार जनाको जमानत जफत भएको हो ।...

प्रत्यक्षमाभन्दा समानुपातिकमा दोब्वर मत बदर

भोजपुर । समानुपातिक तर्फको वदर मत प्रत्यक्षमा भन्दा दोब्वर बढी भएको छ । समानुपातिकातर्फ २० हजार पाँच सय १८ मत बदर भएको हो । प्रत्यक्षमा भन्दा समानुपातिकमा २५ दशमलव ८३ प्रतिशत बढी मत बदर भएको छ । ...

समानुपातिकतर्फ पनि एमाले पहिलो

भोजपुर । भोजपुरको प्रदेशसभा र प्रतिनिधीसभा समानुपातिकतर्फको मतपरिणाममा नेकपा एमाले पहिलो दल बनेको छ । आईतबार प्रदेश र प्रतिनिधीसभाको प्रत्यक्षतर्फको मतगणना र विजयी घोषणालगत्तै थालिएको समानुपातिकतर...

प्रदेशसभाको दुवै क्षेत्रमा वाम विजयी

  भोजपुर । बिहिबार साँझ ५ बजेदेखि सुरु भोजपुरको प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको मतगणनामा प्रदेशसभातर्फ भोजपुरको क्षेत्र नं (क) र (ख) दुवैमा बामगठबन्धन विजयी भएको छ । विजयी हुने वामगठबन...

भोजपुर क्षेत्र नं (ख)मा बाम गठबन्धन तीन गुणा मतान्तरले अगाडी

  भोजपुर । प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको मतपरिणाम गणना भईरहँदा प्रदेशसभातर्फ भोजपुर क्षेत्र नं (ख)मा बाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा तीनगुणा बढी मतान्तरले अगाडी रहेको छ । प्रदे...

भारी मतान्तरको अग्रतासंगै उम्मेदवार राई हेलिकप्टरमार्फत भोजपुर प्रस्थान

  भोजपुर । प्रदेशसभा अन्र्तगत भोजपुर (ख)बाट बामगठबन्धनका शेरधन राई पछिल्लो मतपरिणाम अनुसार भारी मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मतगणना अनुसार लोकतान्त्रिक गठबन्धनका गोविन्द कार्कीले ल...

भाेजपुरमा बाम गठबन्धनकाे अग्रता कायमै

भोजपुर ताजा मतपरिणाम ः प्रतिनिधि सभा जम्मा खसेको मत ६५९५८ सुदन राई (बाम गठबन्धन ) १०५७४ उमेशजंङ्ग रायमाझि (लोकतान्त्रिक गठबन्धन ) ६१८९ प्रदेश सभा (क) जम्मा खसेको मत ३४९५८ राजेन्द्र कुमार रा...