रामप्रसाद राई गाउँपालिकामा सोलरले धान्दै कार्यालयकाे काम

भोजपुर  । गाउँपालिकाको कार्यालयमै विजुली लाइन नपुग्द दैनिक कामकाज गर्न समस्या भएको छ । बिजुली बत्ती नहुँदा कम भोल्टेजको सोलार बत्तीको भरमा रामप्रसाद राई गाउँपालिका कार्यालयको सम्पूर्ण काम प्रभावित बने...

भाेजपुर क्याम्पसमा विद्यार्थीलाई संकायगत अभिमुखीकरण

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्ने उद्देश्यले संकायगत अभिमुखीकरण सुरु भएको छ । तीन दिने अभिमुखीकरणमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत विद्यार्थीलाई संकायगत...

भोजपुरमा ७८ प्रतिशत मुद्दा फछ्र्यौट

भोजपुर । जिल्ला अदालत भोजपुरले आर्थिकवर्ष ०७४/७५ मा ७८ दशमलब ७ प्रतिशत मुद्दा टुंगो लगाएको जनाएको छ । गत आर्थिकवर्षमा २ सय ६५ वटा मुद्दामध्ये अदालतले २ सय ७ वटा मुद्दा फछ्र्यौट गरेको हो । अदालतले...

स्थानिय तहमा बजेट अपुग

भोजपुर । आर्थिक वर्ष ०७५÷७६ का लागि सरकारले भोजपुरका दुई नगरपालिकालाई ६२ करोड ४९ लाख र सात गाउँपालिकालाई एक अर्ब ३० करोड ४६ लाख गरी कुल एक अर्ब ९२ करोड ९५ लाख बजेट छुट्यायो । चालु आबका लागि विनिय...

क्याम्पस प्रशासनले आफुखुशी शिक्षक राख्ने निर्णय गरेको विरोधमा स्ववियूको विज्ञप्ती

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा महिला छात्राबासका लागि क्याम्पस प्रशासनले आफु खुशी आंशिक शिक्षक राख्ने निर्णय गरेको प्रति खेद जनाउँदै स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) भोजपुरले शुक्रबार ध्य...

नगर स्तरीय युवा भेला सम्पन्न

भोजपुर । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल नगर कमिटी भोजपुरको आयोजनामा भोजपुर नगरपालिका स्तरीय युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । न्यायप्रेमी युवाहरु युवा संघमा, सामाजिक पर...

भोजपुर नगरपालिकाका मेयरको हुकुमी शैली र कानुनको बर्खीलाप

भोजपुर । फागुन ७ को प्रजातन्त्र दिवसको अवसरमा भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले सार्वजानिक कार्यक्रममा पत्रकारहरुको रेर्कडर हटाउन लगाएको बहस पेचिलो बनेको छ । सार्वजानिक कार्यक्रममा पत्रकारह...

एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्षमा दिलिपकुमार राई

भोजपुरं । एमाले भोजपुर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा दिलिपकुमार राई निर्वाचित भएको छ । शनिवार प्रज्ञा प्रतिष्ठानको सभा हलमा सम्पन्न मञ्चको १२ सम्मेलनले राईलाई निर्विरोध निर्वाचित गरेको हो । ...

अखिलको संगठन विस्तार

भोजपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आफ्नो नयाँ संगठन विस्तार गरेको छ । अखिलले बिहीबार भोजपुर नगरपालिका १२, टक्सारस्थित श्री यशोधरा उच्च माध्यमिक विद्यालयमा ...

सधै मन्त्री पाउने भोजपुरबाट यसपाली को को मन्त्री बन्दै ?

भोजपुर । सधै मन्त्री पाउने जिल्लाको अग्रभागमा भोजपुर पर्छन । २००७ सालपछि भएको विभिन्न राजनीतिक कालखण्डहरुमा भोजपुरबाट प्रतिनिधित्व गर्ने नेताहरुले महत्वपुर्ण मन्त्रालय सम्हाल्दै मन्त्री भएका छन । ...