भोजपुरमा २४ औँ अन्र्तराष्ट्रिय आदीबासी जनजाती दिवस भव्य रुपमा सम्पन्न (फोटोफिचर)

भोजपुर । भोजपुरमा २४ औँ अन्र्तराष्ट्रिय आदीबासी जनजाती दिवस भव्य रुपमा मनाईएको छ । दिवसका अवसरमा बिहीबार नेपाल आदीबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्राय...

‘विदेशीकी स्वास्नी –२’ मा लैङ्गिक विभेदको परिदृश्य

भोजपुर । सामाजिक कुरीतीलाई कलाकारितामा प्रस्तुत गर्ने भोजपुरे युवाशक्ति यतिबेला चलचित्र बनाउने होडमा छन् । स्थानियस्तरमै समसामायिक नेपाली समाजको घट्नाक्रमलाई आधार बनाएर भोजपुरे युवाकै सक्रिय निजी ...

‘एसईई ट्यालेन्ट सो’मा भोजपुरको ह्याट्रिक

भोजपुुर । प्रदेश नं १ स्तरीय ‘एसईई ट्यालेन्ट सो–२०७४’ को नृत्य, अभिनय र वक्तृत्वकला तीनै विधाको उपाधी भोजपुरले हात पारेको छ । नृत्यतर्फको फाईनलमा भोजपुरकी मन्दिरा मगर, अभिनयतर्फ भोजपुरकै शिव श्रेष...

लैङ्गिक विभेदको विपक्षमा ‘विदेशीकी स्वास्नी—२’

भोजपुर । सामाजिक कुरीतीलाई चलचित्रको पर्दाबाट चिर्न अभिन्न कलाकारितालाई उत्थान गर्ने लक्ष्यले भोजपुरे युवा चलचित्रकर्मीको स्थानियस्तरमै समसामायिक नेपाली समाजको घट्नाक्रममा आधारित चलिचित्र ‘विदेशीक...

प्रतिभा जिताउन दौडधुप

भोजपुर । प्रदेश नं १ स्तरीय ‘एसईई ट्यालेन्ट सो–२०७४’ को फाईनल चरणमा पुग्ने भोजपुरे प्रतिभालाई जिताउन भोजपुर सदरमुकामस्थित नृत्य संघसंगठन लागी परेका छन् । विभिन्न चरण पार गर्दै अन्तिम चरणमा स्थान ब...

भाषा, कला, साहित्य र संस्कृतिको सम्बद्र्धन गर्न बृहत विचार गोष्ठी तथा कविता उत्सव

भोजपुर । भाषा, कला, साहित्य र संस्कृतिको सम्बद्र्धन गर्न भोजपुरमा बृहत विचार गोष्ठी तथा बहुभाषिक कविता उत्सवको आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग तथ...

गजल

  वियोगका काँडाले पलपल, दिलमा बिज्ने गर्छ । हरेकरात शिरानी पलपल, आँशुले भिज्ने गर्छ ।। बिर्सु भन्छु यादले झनै, समिप ल्याईदिन्छ, खुर्सानीझैँ घाउमा पलपल, स्मृतिले मिच्ने गर्छ । औंशीको का...

गजल

कैयौँपटक जलीजली, बाँच्ने गर्छ मान्छे । पिरव्यथा लुकाएर, हाँस्ने गर्छ मान्छे ।। जतिजति बाधा–अड्चन, आएपनि जीवनमा, केवल चोखा मायाप्रिती, गाँस्ने गर्छ मान्छे ।।। उत्साह त जीवनमा, हुन्छन् कतिकति, ...

‘गजल’

रौनक उल्लास जताततै, छायो दशैँले । गरिबको त जहिले टाउको, खायो दशैँले ।। घरमै हुने त जेनतेन मनाउँछन दशैँ, परदेशीलाई घरकै याद, दियो दशैँले । धनिमानी मोजमस्ती जसले गर्छन धेरै, गरिबको तालु पिल...

न्यौपानेको ट्यालेन्ट शो बालसाहित्यमा नयाँ धार

काठमाडौं– पत्रकार तथा लेखक दामोदर न्यौपानेको तेस्रो पुस्तक ट्यालेन्ट शो बालकथाको क्षेत्रमा नयाँ धार भएको बालसाहित्य लेखहरुले बताएका छन् । न्यौपानको हालै सार्वजनिक भएको बाल चित्रकथाबारे प्रतिक्रिया दिं...