• अखिल क्रान्तिकारीको १३ औँ जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा

        भोजपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी भोजपुरको १३ औँ जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । यहि भाद्र २४ गतेदेखि सुरु सम्मेलनको सम्पूर्ण व्यवस्थापन अन्तिम चरण रहेको जनाईएको छ । शिक्षा, स्वास्थ्य र रोजगारी सम्मेलनको मुख्य एजेन्डा रहेको अखिल क्रान्तिकारी जिल्ला सम्म...