• राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश १ को अध्यक्षामा सीताराम

    भोजपुर । राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश नं. १ को अध्यक्षामा भोजपुरका सिताराम ओझा सर्वसहमत छनोट भएका छन् । राष्ट्रिय बहिरा महासंघ नेपाल प्रदेश नं.१ ले गरेको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा ओझा चयन भएका हुन् । यस्तै, अन्य पदधिकारीहरुमा उपाध्यक्षमा उदयपुरकी तुलसा पोख्रेल, सचिवमा तेह्रथुमका राजन तिम्सिना, कोषाध्यक्...