• सब–ईन्जिनियर मन्दिप राई मृत्यू प्रकरणमा ३ जना पक्राउ, अनुसन्धान जारी

      भोजपुर । गत जेठ ३१ गते भोजपुरको टेम्कैमैयुङ गाउँपालिकाको लेखर्क र गोगनेस्थित स्थानीय राउते खोलामा मृत भेटिएका सब–इन्जिनियर मन्दिप राईको मृत्यू प्रकरणका ३ जना आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । उक्त घटनाका साक्षी ती आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको हो । मंगलबार विहान पक्राउ ...