• ‘जातीय विभेदले छोरो गुमायौँ’ पिडित दलित परिवार

    भोजपुर । छोरो गुमाएको पिडाले ग्रसित एक दलित परिवार न्यायका लागि सरोकारवालासंग सहयोग अपिल गरेका छन् । जातीय विभेदका कारण छोरोको मृत्यू भएको भन्दै षडानन्द नगरपालिका १४, बोयाका स्थानीय गोरखबहादुर ठटाल र सिता ठटालले न्यायका लागि याचना गरेका छन् ।   विवाहको भोलीपल्ट मेलमिलापबाट मिलाउने भनेर वडाध्यक्ष झम्कबहादुर...