• अन्र्तराष्ट्रिय भोजपुर गोल्डकप वैशाखमा

      भोजपुर । मोफसलकै सर्वाधिक ठुलो धनराशीको चौँथो मेयर अन्र्तराष्ट्रिय भोजपुर गोल्डकप वैशाखमा आयोजना हुने भएको छ । झण्डै ८ वर्षपछि आयोजना हुन लागेको गोल्डकपमा ख्यातीप्राप्त राष्ट्रिय फुटबल क्लब र अन्य मुख्य ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । २०७० सालदेखि विभिन्न प्राविधिक र आर्थिक समस्याका कारण गोल्डकप...