• भोजपुरमा जड्याँहाले गरे सात बाख्राको काटिदिए, काे हुन बाख्रा काट्ने ?

    भोजपुर । भोजपुर अरूण गाउँपालिका– ६ जरायोटारका रणबहादुर विश्वकर्मा, बाबुराम विश्वकर्मा र भरत विश्वकर्मा सोमबार साँझ आफ्ना पशु चौपाया राम्ररी बाँधेर सुतेका थिए। मंगलबार बिहान उठ्दा भने उनीहरूका खोरमा बाख्रा त थिए ती ज्युँदा थिएनन्। यी तीन किसानका सात वटा बाख्रा भुइँमा लडेका थिए। उनीहरूको शरीर एकातिर टाउको अर्कैतिर...