प्रेम वान्तवालाई नेपाल फर्काउने क्रममा कुवेतको एयरपोर्ट जाने क्रममा । फोटोः विनोद प्रधानको फेसबुकबाट भोजपुर । प्यारालाईसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपाािलका–१ का प्रेम बान्तवा नेपाल फर्केका छन् । उच्च ब्लडप्रेशरका कारण बिरामी परेका प्रेम बान्तवालाई नेपाली दुतावास र विभिन्न संघ सस्थाको सहयोगमा...

