• अलपत्र विकासे पुलको काम जिउँका तिउँ

      भोजपुर । संघीय संरचनापछि करौडौँ लागतका विकासे पुलका अवधारणा ल्याईए । ठेकेदार र ठेकेदार कम्पनीको लापारबाहीले भोजपुरका पुल योजनाहरु वर्षाैदेखि अलपत्र छन् । तीमध्ये धेरै बन्दै छन्, धेरै रोकिएका छन्, केहि भत्किसकेका पनि छन् । उचित नियमन, अनुगमन नहुँदा ती योजनाहरु अझ बेबारिसे बनेको छ । धेरै पुलहरु बनिनसक्दै भत...