भोजपुुर । भोजपुर सदरमुकामका हरेक गल्ली, चौक, मोडहरुमा तारहरु लत्रिएका छन् । हरेक विजुलीका पोलमा टेलिफोन, ईन्टरनेट, विजुलीका तारको भार छ । एकैठाउँमा टाँगिदा सबैखाले तारहरु बटारिएका छन् । कयौैँ विजुलीका पोलहरु पुराना भईसकेका छन् । अव्यवस्थित रुपमा यत्रतत्र झागिंएका तारले सदरमुकामलाई कुरुप बनाएको छ । ती गुजु...

