• आयोजक भोजपुर र सुनसरी सेमिफाईनलमा प्रवेश

        भोजपुर । राष्ट्रिय जागृति क्लब सुनसरी र आयोजक भोजपुर भोजपुर सदरमुकाममा जारी पाँचौ अन्र्तराष्ट्रिय आमन्त्रण भोजपुर मेयर गोल्डकपको सेमिफाईनल प्रवेश गरेका छन् । क्वार्टर फाईनल खेल अन्र्तगत बुधबार भगवती स्पोटस् क्लब खोटाङलाई १–२ गोलले हराउँदै सुनसरी सेमिफाईलनमा प्रवेश गरेको हो । खेलको पहिलो हाफको ३० ...