भोजपुर । मानव अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थ अनौपचारिक क्षेत्र सेवा केन्द्र भोजपुरले नेपाल मानवअधिकार वर्ष पुस्तकको पुर्व समिक्षा गरेको छ । समिक्षा कार्यक्रममा जनवरी एकदेखि हालसम्मको जिल्लामा घटेका मानवअधिकार उल्लंघनका घटनालाई समावेश गरी प्रारम्भीक प्रतिवेदन सार्वजानिक गरेकाे छ । सार्वजानिक गरिएको प्रत...