• चम्पेको सिस्नेरीमा आगालागी, एकघर पूर्ण रुपमा ध्वस्त

      भोजपुर । एक्कासी सल्केको आगोले एकघर पूर्ण रुपमा जलेर नष्ट भएको छ । अरुण गाउँपालिका २, चम्पेको सिस्नेरीस्थित स्थानीय चुडामणि खनालको घर आगालागीमा परि पूर्ण रुपमा ध्वस्त भएको हो । स्थानीय प्रकाश खनालका अनुसार शुक्रबार विहान करिब ६ बजेतिर घरभित्रबाट धुँवा निस्किएपछि आगालागी सुरु भएको बताए । कोहि नभएको आफ्नो ...