• भोजपुरमा सत्ता गठबन्धनको चुनावीसभालाई लक्षित गर्दै बम विस्फोट, एक घाईते

      भोजपुर । भोजपुरमा चुनावी सभालाई लक्षित गरि बम पड्एिको छ । पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङस्थित गठबन्धनको चुनावी सभालाई केन्द्रित गरि बम पड्एिको हो । उक्त घटनामा एकजना शक्त घाईते भएका छन् । बुधबार चुनावी सभा चलिरहँदा उक्त घटना भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका प्रवक...