• माधव नेपालको संसदमा प्रश्नः गृहमन्त्री कहाँ हराए !

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् । संसद बैठकमा समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बलात्कार, हत्या, एसिड आक्रमणजस्ता घटना भइरहँदा त्यसलाई रोक्ने र नियन्त्रण गर्ने अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका हुन् । ...

  • बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

      नवलपरासी – एक बालिकाको एसिड आक्रमण बाट मृत्यु भएको २४ घण्टा नबित्दै नवलपरासीको कावासोती नगरपालिका ९ डण्डा बजारकी बसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको छ ।उन्को चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गरेको अभियोगमा डण्डाबजारकै विमल सिर्पाइलीलाई प्रहरीले पक्राउ गरेको छ । आफूसँग बिहे गर्न ...

  • एसिड आक्रमणमा परेकि सम्झनाको ज्यानगयो

    काठमाडौं । गत भदौ २६ गते एसिड आक्रमणबाट गम्भीर घाइते भएकी रौतहट चन्द्रपुर नगरपालिका ६ कि सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारकै आईतबार राति साढे ११ बजेतिर मृत्यु भएको हो । उनीमाथि प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ५० वर्षीय स्थानीय रामबाबु पासवानले राति घरमा सुतिरहेको बेला...