भोजपुर । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको संसद विघटनको विरोध गर्दै अखिल नेपाल महिला महासंघ र अखिल नेपाल महिला महासंघ (क्रान्तिकारी) भोजपुरले संयुक्त विरोध जुलुस निकालेका छन् । ओलीको प्रतिगामी कदमको भत्र्सना गर्दै उनीहरुले भोजपुर सदरमुकाममा विरोध प्रदर्शन गरेका हुन् । प्रतिगमन, महिला हत्या, हिंसा र बल...

