• ‘ओलीले फुटपाथमा हिँड्नेलाई पनि केन्द्रिय सदस्य बनाउन थाले’ – माधव नेपाल

      दाङ । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समुह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले फुटपाथमा हिँड्नेलाई केन्द्रिय सदस्य बनाएको आरोप लगाएका छन् । शनिबार आफू पक्षीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न तुलसीपुर पुगेका नेपालले ओलीले पार्टीको विधान र संविधान कुल्चेर प्रतिनिधिसभा वि...