• कम्प्यूटरमा Shortcut key कसरी चलाउने, जानीराखाैं

    काठमाडौं : पछिल्लो समया कम्प्युटरमा चलाउनेको संख्यामा निकै बृद्धि भएको छ । कम्प्युटर चलाउन धेरै जान्नुपर्छ भन्ने छैन । कम्प्युटर चलाउदै जादाँ आफै जानिने र धेरै कुरा सिक्न सकिन्छ । केही ससाना कुरामा मात्रै ध्यान दिए पनि चलाउन सहज लाग्दै जान्छ। तल उल्लेख गरेका केही Short key हरु जानी राखै भने काम गर्दा समयको धेरै सद...