• आफ्नाबाटै बलात्कार, बलात्कारमा अधिकांश बालबालिका नै शिकार

    घटना १ षडानन्द नगरपालिका ८, तुङ्गेछाका रञ्जित लिम्बुले नातामा बहिनी पर्ने १३ वर्षकी नाबालिकालाई करणी गरे । आफ्नै काकाकी छोरीलाई कोहि नभएको मौकामा फकाईफुलाई गरी करणी गरेको भेटिएपछि प्रहरीले उनलाई गत जेठ २१ मा गिरफ्तार ग¥यो । हाडनाता करणीको अभियोग लागेका उनलाई प्रहरीले पुर्पक्षमा राख्यो । घटना २ भोजपुर नगरपालिका ९, पा...