• गाउँमै बसे पनि म कवि लेखक नै हुन्थेः उपेन्द्र सुब्बा

    झाक्री बा’को नामले परिचित उपेन्द्र सुब्बाको जन्म २०३० सालमा पाँचथरको आङ्गसराङ्गमा भएको हो । जयनारायण आदर्श मा बि मेहेल्बोटे, पान्थरमा पढ्दादेखि नै साहित्य र कला क्षेत्रमा विशेष चासो राख्दै आउनु भएका सुब्बा यति वेला साहित्य क्षेत्रमा परिचित नाम हो । हाल तीन वटा कविता संग्रह, एक कथा संग्रह र एक दर्जन नेपाली चलचित्रको...