भोजपुर । किरात राई यायोक्खा भोजपुरको अध्यक्षमा सिर्जना राई पुनः निर्वाचित भएकी छन् । यायोक्खाको नवौँ जिल्ला अधिवेशनबाट राई दोश्रो कार्यकालका लागि निर्विरोध चयन भएकी हुन् । यायोक्खाको नवौँ कार्यकालका लागि सिर्जना राईको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनेको हो । जसमा कार्यसमितिको उपाध्यक्षमा अनिता राई र विदुर ...

