• कुटपिटबाट बृद्धको मृत्यू

    भोजपुर । कुटपिटबाट गम्भिर घाईते भएका एक बृद्धको मृत्यू भएको छ । भोजपुर नगरपालिका १०, भैंसीपंखाको जिमीगाउँस्थित ४२ वर्षिय शंखराज भनिने श्रीकृष्ण राईको कुटपिटबाट गम्भिर घाईते बनेका स्थानीय ६३ वर्षिय बलबहादुर राईको मृत्यू भएको हो । मादक पदार्थ सेवन गरी आएका श्रीकृष्णले बुधबार घरमै बसिरहेका बृद्ध राईलाई विना कारण कुटपिट ग...