अर्जेन्टिना २८ वर्षपछि दक्षिणी अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको च्याम्पियन बनेको छ । आईतबार सम्पन्न फाइनल खेलमा ब्राजिललाई १ ० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । ब्राजिलको रियो दी जेनेरियोस्थित ७८ हजार क्षमताको माराकाना स्टेडियममा ७८ सय दर्शकबीच भएको खेलमा घरेलु टिम ब्राजिलला...

