• कोरोना संक्रमणबाट भोजपुरमा एकको मृत्यू

      भोजपुर । कोरोना भाइरसको संक्रमणका कारण भोजपुरमा एकजनाको मृत्यू भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका ९, पानीट्याङ्की ४२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यू भएको हो । संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा राखेर उपचार गराउँदा...