काठमाडौं । अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुरका कल्पना राईलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पु¥याएको अवस्थामा भारतीय सुरक्षाकर्मीले भोजपुरका राईलाई पक्राउ गरेका हुन् । भारतको सशस्त्र सीमा बल (एसएसबी) को ४२ औ...

