• भोजपरे गायक भिषण मुकारुङको “खोर्सानी डल्ले..” यु ट्युबमा भाइरल (भिडियो सहित)

    काठमाडौ । भोजपुरकाे अन्नपूर्णमा जन्मेका चर्चित गायक भिषण मुकारुङको सङ्गीत र स्वरमा रहेको ‘खोर्सानी डल्ले’ गीतको म्युजिक भिडियो यतिवेला भाइरल बनेका छन् । तक्मेबुढा युट्युब च्यानल मार्फत बजारमा आएको छोटो समयमै भाइरल बनेको हो । सार्वजनिक भएको केहि समयमा नै यु ट्युबमा धेरैले मन पराउनुको कारण स्वर र सङ्गीत र पृथक शैलीको शब...