• मौलिकपन स्वादमा भिषण मुकारुङको ‘ए….सिम्मा खुर्सानी डल्ले २’ (भिडियोसहित)

        ‘खोर्सानी डल्ले’ को अपार सफलतापछि लोकप्रिय गायक भिषण मुकारुङको ‘ए...सिम्मा, खोर्सानी डल्ले २’ रिलिज भएको छ । आफ्नो खुर्सानी डल्लेको सिक्वेलको रुपमा मुकारुङको ए सिम्मा बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । ४० लाख बढी दर्शकले रुचाएको खुर्सानी डल्लेको अर्को कोशेली स्वरुप मुकारुङले ए सिम्मा....खुर...