भोजपुर। चिकित्सक अभावमा पूर्वी पहाडी जिल्ला भोजपुरको अस्पतालमा प्रसूति सेवा बन्द भएको छ। अस्पतालमा प्रसूति गराउँने चिकित्सक सरुवा भएपछि ३ महीनादेखि सेवा बन्द भएको हो। प्रसूति सेवा बन्द भएसँगै गर्भवती महिलाहरु नियमित स्वास्थ्य जाँच तथा सुत्केरी गराउन धरान, विराटनगर र काठमाडौं धाउनुपर्ने वाध्यता भएको छ। कच्ची स...

