बागलुङ । जिल्लाको गलकोट नगरपालिका वडा नम्बर १० पाण्डपखानीका वडा अध्यक्ष तिलक घर्तीको सामाजिक सञ्जालमा मृत्युको खबरले धेरै जना आश्चर्यचकित र स्तब्ध भए । स्वंयम् नगरपालिकाकै कर्मचारीहरु पनि अकल्पनीय खबरबाट विक्षिप्त बने । मृत्युमा संशय राख्दै शनिबार दिउँसो ३ बजे गलकोट नगरपालिका स्वास्थ्य संयोजक...

