भोजपुर । जिल्ला अस्पताल भोजपुरमा देखिएको कर्मचारी अभावका कारण स्वास्थ्य सेवामा पुगेको गम्भिर असरप्रति राष्ट्रिय युवा संघ नेपाल भोजपुरले जिल्ला प्रशासन र जिल्ला समन्वय समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघले सोमबार जिल्ला अस्पतालमा देखिएका समस्याको विषयमा जिल्ला समन्वय समिति भोजपुरका सभापति ...

