नेपालमा परिवर्तनको खातिर वेला बखत बिद्रोह भएका छन् । पृथ्वी नारायण शाहको कथित गोरखा बिस्तार अभियानको समयमा पनिसेनाभित्रै बिद्रोह हुने गदथ्र्यो । पृथ्वी नारायण शाहले नुवाकोटलाई अन्तिम पटक आक्रमण गर्ने क्रममा जयन्त राना मगरलाई छाला काढेर नुनचुक दलेर निर्मम हत्या गरेका थिए । मूख्य कारण भने सेनाभित्रबद्ढो बिद्रोहको गन्...

