भोजपुर । टेम्केमैयुङ गाउँपालिका २, छिनामखुका मच्छिन्द्र बहादुर राईले ९० वर्षको उमेरमा पुनः नयाँ ज्योती पाएका छन् । वर्षौपछि उनको अनुहारमा हर्ष छाएको छ । विगत लामो समयदेखि मच्छिन्द्रलाई मोतीविन्दुका कारण घरभित्र र बाहिर गर्न पनि कसैको सहारा चाहिन्थ्यो । तर मोतिविन्दुको शल्यक्रिया सफल भएपछि उनीमा ...

