• टेम्केमैयुङ्गमा गाउँपालिकाकै ठूलो राशीको फूटबल (फाेटाे फिचर)

    भोजपुर । गाउँपालिकाकै ठ्लो राशी रहेको प्रथम ऐतिहासिक पुरुष टेम्के लिग तथा महिला मैत्री फुटवल खेलमा सञ्चालन भइरहेको छ । टेम्केमैयुङ गाउँपालिकाको नागीमा सञ्चालन भएको खेलमा पुरुष २३ र महिला ७ टिम रहेको छ । गत कार्तिक ९ गतेबाट सञ्चालन भएको खेलमा नौला गाउँ आदर्श प्रावि छिनामखु–२, नेष्कोट छिनामखु, भोजपुर नगरपालिका–४ दाव...