• शिक्षाको ज्योती ‘हेडमिस’ अर्थात् कमला राई, (डकुमेन्ट्री भिडियोसहित)

      मानव अस्तित्वको एकमात्र आधार उसको ज्ञान हो । अनि त्यहि विद्या प्रदान गर्ने गुरुलाई सबैभन्दा माथिल्लो दर्जा दिईन्छ । आधुनिककालमा पेशाप्रति लगावभन्दा पनि पेशाप्रति आश्रितपन बढ्दो छ । तर निरन्तरको शिक्षण पेशाबाटै नयाँ पुस्तालाई ज्ञानको ज्योति दिने ६० वर्षिया कमला राई वर्तमान समाज रुपान्तरणको एक अभिन्न नाम हो । स...